78
बुटवल। बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
रुपन्देही तिलोत्तमा- २ का ६७ बर्षीय पुरुषको बिह्हन ११ :१३ मा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा.विष्णु गौतमका जानकारी दिए ।

उनलाई वैशाख १९ गते कोरोना पोजेटिभ देखिएर अस्पताल भर्ना हुन आएका ती पुरुषमा ज्वरो र स्वासप्रस्वासमा समस्या आएको असपतालले जनाएको छ ।
.
.