149
गोविन्द भुसाल
बुटवल । हुकुम थापाको पहिलो लोक दोहोरी गीत ‘ज्यान जाला’ को अडियो,भिडियो सार्वजनिक भएको छ । गुल्मी मुसिकोट नगरपालिका वार्ड नम्बर ६ चिदिपानीमा जन्मेर रेडियो गुल्मी 91.2 mhz , रुरु 94.8 , रुद्रावती 98.1 mhz अनि bee tv hd गुल्मी तम्घास लगायत अन्य मिडियामा बिगत ४ बर्ष देखि निरन्तर लोक मन्जरी लोक बिसौनी , लोक सन्ध्या अनि बाल चौतारी जस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आउनु भएका सञ्चारकर्मी तथा नवगायक हुकुम थापाको यो पहिलो गित नयाँपाइला युटुव मार्फत सार्वजनिक भएको छ।
नेपाली लोक संगीतको बजारमा मौलिकता झल्कने गितमा पुरुष आवाज हुकुम थापा त्यसै गरि मधु घिमिरेको रहेको छ भने महिला आवाजमा सुनिता बुढा क्षेत्री र हिमा थापाको रहेको छ।