Feature 1 लुम्बिनी प्रदेशमा जसपाका चार सांसद पदमुक्त by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 254 254Shares बुटवल। लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाले शुक्रबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post नेपालमा थप ४,९२८ जनामा कोरोना संक्रमण , ३५ जनाको मृत्यु, next post गण्डकीमा ‘सांसद वेपत्ता’ प्रकरण : तीन दलको आठ प्रश्न, तीन ३ माग (वक्तव्यसहित) You may also like रुपन्देहीको देवदहमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ८ मिनेट अगाडि गगन थापाको नेतृत्वमा काँग्रेसको चुनावी घोषणा पत्र समिति... ४५ मिनेट अगाडि सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु २ घण्टा अगाडि रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक... ५ घण्टा अगाडि राष्ट्रिय आर्थिक गणनाका लागि ४ हजार ४३९ जनशक्ति... ६ घण्टा अगाडि आज माघे संक्रान्ति पर्व मनाइदै ६ घण्टा अगाडि नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही स्थानमा... ६ घण्टा अगाडि कांग्रेसको दोस्रो विशेष महाधिवेशन: गगन थापाको नेतृत्वमा नयाँ... १५ घण्टा अगाडि रविविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता १७ घण्टा अगाडि काँग्रेसको विभाजनपछि अब के हुन्छ ? २० घण्टा अगाडि