लुम्बिनी प्रदेशका १०९ वडा पालिकामा स्काउटको गठन

by समतल अनलाइन
Shares

विष्णु घिमिरे
बुटवल । नेपाल स्काउट लुम्वीनि प्रदेशको आज बसेको बैठकले लुम्वीनि प्रदेशका १०९ वडा पालिकामा स्काउटको गठन गरेको छ । लुम्वीनि प्रदेश संयोजक दिनानाथ भट्टराइको संयोजकत्वमा बसेको बैठकले उपमहानगरमा १ जना संयोजक रहने गरि १७ सदस्य नगरपालिका १ जना संयोजक रहने गरी १५ गाउँपालिकाकमा १ जना संयोजक रहने गरि १३ सदस्य रहने गरि १०९ पालिकामा गठन गरिएको लुम्वीनि प्रदेश संयोजक डिनाथाथ भट्टराई बताउनुभयो।

स्काउटिङ्क शिक्षालाई हरेकपालिकामा पुयाउने अभियानका साथ नेपाल स्काउट लुम्वीनि प्रदेशले सबै पालिकामा गठन गरिएको बताए । सगै स्काउटले कोरोना महामारिको बिसम परिस्थीतिमा लुम्वीनि प्रदेश भित्र सचेतना कार्यक्रम संच्चालन गर्ने निणर्य गरेको बताउनुभयो ।नेपाल सरकारले तोकिएको माप दण्ड पुरा गरि यो अभियानमा लाग्न सम्पूर्ण लुम्वीनि प्रदेशका सबै तहमा रहेका स्काउटहरुलाइ आग्रह गनुभयो ।

You may also like

This will close in 0 seconds