91
बुटवल। बुटवल उप-महानगरपालिका वार्ड नम्बर ८ मा संचालनमा रहेको भिटामिन फुड्स एण्ड क्याफे कोरोना कोरोना न्यूनीकरणका लागि ग्राहकलाई क्याफेमा बसी खानको लागि बन्द गरेको छ।
तर फ्री होमडेलीभरि भने संचालनमा आउने क्याफेका संचालक प्रविण पौडेलले बताए । सामाजिक दुरी कायम गरि रुपन्देहीका विभिन्न ठाउमा फ्री होम डेलीभरि हुने पौडेलले बताए । क्याफेमा बर्डे केक , भिटामीन स्पेशल म:म लगायतका सेवा दिदै आएको छ ।
