163
काठमाडौं । अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ ।
मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले सार्वजनिक सवारी साधनमा मास्क नलगाए चढ्न नदिने,