214
बुटवल। पहिलो पाइला नेपाल बुटवल शाखाले आज बुटवल ११ नयाँ बसपार्कमा मेचीमहाकाली सरसफाइ अभियान कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष पारस मरासिनी को अध्यक्षता र बुटवल तिनाउ सरसफाइ अभियानका संयोजक ठाकुर गैरेको प्रमुख आथिथ्यतामा भएको थियो ।
previous post