235
बुटवल । पहिलो पाइला बुटवल शाखाको अध्यक्षमा पारस मरासिनी चयन भएका छन् । शाखाको दोस्रो अधिवेशनबाट मरासिनीको नेतृत्वमा १३ जना कार्यसमितिमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

शाखाको प्रथम उपाध्यक्षमा बाबुराम खनाल, द्वितीय उपाध्यक्षमा लक्ष्मी केसी, सचिवमा ममता बोहोरा,सह सचिवमा रमेश पछाई र गोमा भट्टराई, कोषाध्यक्षमा सन्तोष न्यौपाने, सह कोषाध्यक्षमा नबिन पोख्रल र कोपिला नेपाल चयन भएका छन ।