162
नयाँदिल्ली। भारत पछिल्लो समय कोरोना भाइरसबाट सबैभन्दा बढी ग्रस्त बनेको देखिएको छ । भारतमा लगातार दोस्रो दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।
बीबीसीहिन्दीका अनुसार गएको २४ घण्टामा भारतमा ६२ हजार ७१४ नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाबाट त्यहाँ ३१२ को मृत्यु भएको जानकारी दिइएको छ ।
previous post