257
काठमाडौं। भारतको मध्य प्रदेशमा पर्ने ग्वालियरमा आज (मंगलबार) बिहान ठूलो दुर्घटना भएको छ ।


त्यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको हो । ग्लालियर प्रहरीका अनुसार मृतकमा १२ महिला र एक पुरुष छन् ।
previous post