258
			
		
		
			
            
				            
			
			        
    दि – र्घायुको कामना लिई आए म तिम्रो छेउ !
घ – रै  बसी डुलि सोचे म तिम्रो के हु ?
ना – म मात्रै जप्ने होइन हेर्छु म तिम्रो फोटो !
रा — तभरि सोच्नाले दिल हुन्छ मेरो छोटो !!
य – स्तो किन बनायौ पिंजडा भित्र राखी !
न – याँ संसारमा बसौला भन्थ्यौ मेरो कुरा साँची ! 
श्रे – णीहरु  धेरै थिए ति सब उकाली दियौ !
ठ- ण्डा हावामा सुगंदित रातमा दिल मेरो लियौ !! 
			        

												
														

