239
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरमा भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
शुक्रबार राती बुटवल बाट आफ्नो घर तिलोत्तमा-७ भलवारी डाडामा आउदै गरेका थमन रानाको सडकमा रहेको गोरु संग मोटरसाइकल ठोक्किएर अनियन्त्रित भै पल्टिदा मृत्यु भएको प्रहरीले जनाएको छ। लु २२ प २७७१ नम्बरको मोटरसाईकल गोरुसंग जुधी अनियन्त्रित भई दुर्घटना भएको थियो।
previous post