कांग्रेस र जसपाको नारावाजीपछि १० मिनेटका लागि संसद बैठक स्थगित

by समतल अनलाइन
Shares

काठमाडौं।नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि बैठक अवरुद्ध गरेको हो।

उनीहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध जारी राखेपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

You may also like

This will close in 0 seconds