Feature 1Feature 2राजनैतिक समाचार प्रचण्ड-नेपालका सांसदद्वारा संसद् बैठक बहिस्कार by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 280 280Shares काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन्। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन्। प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन्। 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post सर्वोच्चको एमाले र माओवादी ब्युँतिने फैसला next post संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने काँग्रेसको घोषणा You may also like बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो,... ७ घण्टा अगाडि भन्सार घोटाला र भन्सार अनियमितता : उच्चस्तरीय छानबिन... ८ घण्टा अगाडि मिडियाविरोधी निर्णय खारेज गर्न माग गर्दै रुपन्देहीमा पत्रकारहरूको... ९ घण्टा अगाडि पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा भयो बुटवल ९ घण्टा अगाडि अनियन्त्रित जीप भीरबाट खस्यो, इन्जिनियर र चालकले गुमाए... १० घण्टा अगाडि नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते १२ घण्टा अगाडि आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री... १२ घण्टा अगाडि आज देशभर आंशिकदेखि सामान्य बदली, विभिन्न प्रदेशमा चट्याङसहित... १२ घण्टा अगाडि परमा एकादशी व्रत आज : भगवान विष्णु र... १२ घण्टा अगाडि बुटवलको तिनाउ सुनचाँदी पसलमा भएको चोरीको रहस्य खुल्यो,... १ दिन अगाडि