Feature 1Feature 2राजनैतिक समाचार प्रचण्ड-नेपालका सांसदद्वारा संसद् बैठक बहिस्कार by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 217 217Shares काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन्। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन्। प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन्। 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post सर्वोच्चको एमाले र माओवादी ब्युँतिने फैसला next post संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने काँग्रेसको घोषणा You may also like आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै ३ घण्टा अगाडि तराईमा तुवाँलो, पहाड–हिमालमा मौसम मुख्यतया सफा ४ घण्टा अगाडि इन्धनको मूल्य घट्यो, पेट्रोल ३ र डिजेल–मट्टीतेल १... ४ घण्टा अगाडि हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ- ओली १५ घण्टा अगाडि देउखुरीमा बस–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु १६ घण्टा अगाडि अर्घाखाँचीका ९२ वर्षीय वृद्ध कालीगण्डकी नदीमा मृत फेला २१ घण्टा अगाडि रुपन्देहीको देवदहमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु २२ घण्टा अगाडि गगन थापाको नेतृत्वमा काँग्रेसको चुनावी घोषणा पत्र समिति... २३ घण्टा अगाडि सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु २४ घण्टा अगाडि रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक... १ दिन अगाडि