144
काठमाडौँ ।अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ३५० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ३१ हजार ६५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६६ हजार ८७९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
previous post