124
पोखरा। घरपायक जागिर र पल जोगाउन कास्कीको मादी गाउँपालिका ६ सयपत्री टोलस्थित भूमि आधारभूत विद्यालयका प्रधानाध्यपकले ७ विद्यार्थीलाई २ वर्षदेखि बन्धक बनाएको खुलेको छ ।
विद्यालयबाट उम्किन खोजेका विद्यार्थीलाई प्रधानाध्यापक इन्द्रबहादुर थापा मगरले कुटपिट गरेर सख्त घाइते बनाएपछि घटना सार्वजनिक भएको हो । मादी नदी किनारमा बाटो खानिरहेका मजदुरले शुक्रबार प्रधानध्यापक मगरले विद्यार्थीलाई कुटपिट गर्दै लछारपछार गरेको देखेपछि गाउँपालिका कार्यालयमा खबर गरेका थिए ।
previous post