142
बुटवल । बुटवलमा ३९ औ मगर दिवस भब्य रुपमा मनाएका छन् । बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्याली बुटवलका विभिन्न ठाउँको परिक्रमा गर्दै दिपनगर स्थित सिद्देस्वर माविको प्रांगणमा पुगेर सभा भएको थियो ।
र्यालीमा मगर भेषभुसा झल्कने साँस्कृतिक झाँकीको प्रदर्शन गरिएको थियो । परम्परागत कण्डलेघर, बाटुलेघर, घुमाउनेघर जस्ता लोपोन्मुख झाँकीहरु सहित निस्केको मगर ¥यालीमा मगर भेषभुसामा सजिएका सयौं युवा युवतीहरु सडकमा निस्केका थिए ।