147
बुटवल।बुटवलमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । बुटवलमा मोटरसाइकल अनियन्त्रित हुदा ट्याक्टर सँग ठोकिएको थियो ।
बिहिवार दिउसो बुटवल – ८ सिद्दबाबा हस्पिटल नजिकै लु. २२ प ५५६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना. १ क. ८२ ५२ नम्बरको ट्याङकरमा ठोक्किन पुगेको थियो ।
previous post