129
संखुवासभा। नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरुले स्वीकार गर्ने बताएका छन् ।
नेकपाले संसद् पुनस्र्थापनाको पक्षमा आन्दोलन जारी राखेकै बेला शनिबार खाँदबारीमा जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको बताए ।
previous post