150
धनगढी। बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा प्रहरीलाई सफलता मिलेको छ।
भट्टको बलात्कारपछि हत्यामा उनकै सहकर्मीको संलग्नता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।
previous post