141
बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई जवाफ दिदै जनसभा हेर्न बुटवल आउन आग्रह गरेका छन् ।
बुटवलमा आयोजित नेकपा ओली पक्षको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँमा देशभरको सभा गर्दा आफुलाई सभा हेर्न बोलाइएको उल्लेख गर्दै लुम्बिनी प्रदेशको मात्र सभा कतिठुलो हुदो रैछ हेर्न बुटवल आउन आग्रह गरेका छन् ।
previous post