92
बुटवल। प्रचण्ड-नेपाल समुहले गरेको आमा हड्ताल ६ बजेदेखि फिर्ता भएको छ । नेकपा प्रचण्ड-नेपाल समुहले संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा आज बन्दको घोषणा गरेको हो । बन्दले रुपन्देही लगायत देशका विभिन्न ठाउमा प्रभाव पारेको छ ।
बन्दले रूपन्देही सहित देखका उद्योग व्यापार ,कलकारखाना, यातायात, शैक्षिक संस्था बन्द भएको थियो ।
