136
बुटवल।गोर्खा ब्यायज स्पोर्ट्स क्लबको साधारण सभा तथा आठौ अधिवेसनबाट बुद्धि गुरुङको अध्यक्षतामा १७ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन भएको छ ।
यसैगरि क्लबको उपाध्यक्षमा दिपिका शाही ठकुरी, दयाराम सापकोटा, हरि पन्थ, महासचिव शंकर मल्लाह, सचिव सुशिल कुमार चौधरी, कोषाध्यक्ष बिर बहादुर दर्लामी, सहकोषाध्यक्ष सुनिल राना, सदस्य रोशन कुमार श्रेष्ठ, एकु थापा, रिन्जी राना, नारायण श्रेष्ठ, असोक कुमार थापा, राकेश गुरुङ, विकास गुरुङ, हिमाल कला थापा, प्रकाश प्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले बताए ।
previous post