133
बुटवल।सेवाग्राही सँग घूस लिदालिदै रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई कर्मचारीलाइ पक्राउ गरेको हो ।
रुपन्देही अदालत नापीसर्वेक्षक सुमित चौलागाई र मनोज थापालाई पाँच हजार रकम सहित अख्तियार टोलीले पक्राउ गरेको आयोगका प्रबक्ता सुरेश भुसालले बताए ।