175
बुटवल । बुटवलको सुख्खानगरमा नयाँ ब्यवस्थापनका साथकेक हाउस बेकरी एण्ड क्याफे सन्चालनमा आएको छ। बुटवलको श्रवणपथ बाट सेवा दिएको केक हाउस नया ब्यवस्थापन सहित आफ्नै भवनमा सरेको हो ।
हाल ४ जना कर्मचारी सहित सन्चालनमा आएको केक हाउसले बर्डडे केक , वेडिङ केक , एनिभर्सरी केक आदि सेवा दिदै आएको छ।