567

कपिलवस्तुको चन्द्रौटामा रहेको एचएन इण्डस्ट्रिज कम्पनीमा भाडा धुने साबुन बनाउँदै कामदार । उक्त कम्पनीमा एक दिनमा १० हजार प्यकेट भाडा धुुने साबुन बनाउने गरेको छ । तस्वीरः सनिउल्ला धोबी, रासस