समाचार थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३२ पुग्यो by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 329 329Shares काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पीसीर परीक्षण भएको छ। 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post थप ६५९ जनामा कोरोना पुष्टि, २४ घण्टामा ७ जनाको मृत्यु next post प्रधानमन्त्री केपि ओलिद्वारा प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काङ्ग्रेसले बुटवलमा गर्यो प्रदर्शन You may also like छोराले गरे आमाको हत्या ६ घण्टा अगाडि शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध... ७ घण्टा अगाडि एयर अरेबियाको नजर पोखरामा, शारजाह–पोखरा उडानको अध्ययन सुरु ७ घण्टा अगाडि विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा ८ घण्टा अगाडि कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु ९ घण्टा अगाडि अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल रोक लगाउने कानुन प्रभावकारी... ९ घण्टा अगाडि मोरङमा चैते धान उत्पादन बढ्यो, मूल्य घट्दा किसान... ९ घण्टा अगाडि शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण ९ घण्टा अगाडि एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ ११ घण्टा अगाडि कोशीमा भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो... ११ घण्टा अगाडि