समाचार थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३२ पुग्यो by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 254 254Shares काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पीसीर परीक्षण भएको छ। 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post थप ६५९ जनामा कोरोना पुष्टि, २४ घण्टामा ७ जनाको मृत्यु next post प्रधानमन्त्री केपि ओलिद्वारा प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काङ्ग्रेसले बुटवलमा गर्यो प्रदर्शन You may also like काठमाडौंका पूर्व सिडिओ छबिलाल रिजाल पक्राउ ९ घण्टा अगाडि समयानुकूल शिक्षामा क्याननको फड्को, बुटवलमै नमूना कार्यक्रम सञ्चालन ११ घण्टा अगाडि मुग्लिङ-नागढुङ्गा सडक आजदेखि तीन दिन रातिमा बन्द हुने ११ घण्टा अगाडि पश्चिमी वायुको प्रभाव: देशभर आंशिक बदली, वर्षा र... ११ घण्टा अगाडि बश्याल वंश समाज नेपालको महाधिवेशन सम्पन्न, रामप्रसाद बश्याल... २२ घण्टा अगाडि एफएनजे कर्पोरेट कपको फाइनलमा एनआईईएफ र नेपाल इन्जिनियर्स... २२ घण्टा अगाडि बुटवलमा राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता सुरु, १००... २२ घण्टा अगाडि कञ्चनमा एकल महिलाहरुका लागि उद्घोषण तालिम शुरु २२ घण्टा अगाडि प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा ६३ उपसचिव खटाइयो २२ घण्टा अगाडि राष्ट्रपति पौडेलले बोलाए संघीय संसद्को दुवै सदनको अधिवेशन २२ घण्टा अगाडि