गण्डकी प्रदेशमा नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) को प्रशिक्षण तथा कमिटी गठन

by समतल अनलाइन
Shares

बुटवल ।गण्डकी प्रदेशको पोखरामा नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) को प्रशिक्षण तथा कमिटी गठन भएको छ ।

कृष्ण बराल उपाध्यायको अध्यक्षतामा भएको कमिटीको उपाध्यक्षमा नबिना सुबेदी, सचिबमा माधब चापागाइँ,कोषाध्यक्ष प्रदीप पौडेल,सहसचिबमा प्रमिला राना मगर चयन भएका छन् त्यस्तै सदस्यहरुमा गुरुप्रसाद बराल,शर्मिला सुनार, किसान नेपाली , दिपा शाही , सूर्य प्रकाश भट्टराइ,लक्ष्मण बास्तोला चयन भएको केन्द्रिय सदस्य चिरञ्जिबी पाैडेलले जानकारी दिए ।

यसअघि प्रशिक्षण समेत गरिएको उनले बताए ।

You may also like