186
बुटवल। बुटवलको मिलनचाेकमा गाेली चलेकाे छ । बुटवल उपमहानगरपालिका वडा नं ८ मिलनचाेक देखि पुर्व तर्फ सुख्खाा नगरमा रहेकाे कलस हाेटलमा गाेली चलेको स्थानीयले बताएको प्रहरीले बताएको छ ।
गैडाकाे खाग तस्करीमा सम्लग्नहरु बसेकाे सुुुुुुुचनाका आधारमा पुगेको प्रहरी टाेलीलाई खाग तस्करले पिस्तोल खाेसेर प्रहार गर्दा तस्करीमा सम्लग्ननै घाइते भएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।