128
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४९ हजार ७३९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८४ लाख ६० हजार ७७३ पुगेको छ ।
previous post