Feature 1 बुटवलमा थपिए शुक्रवार २३ जना संक्रमीत by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 398 398Shares बुटवल । बुटवलमा शुक्रबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै बुटवलमा संक्रमितको संख्या २ हजार ८ सय ४३ पुगेको छ। बुटवल उपमहानगर पालिकामा डिस्चार्ज हुनेको संख्या २२७४ पुगेको छ भने ५ सय ६९ जना सक्रिय संक्रमीत रहेका छन । वडागत विवरण : 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post देशभर ४६३ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै next post अमेरिकामा एकैदिन एक लाख बढीमा कोरोना संक्रमण , संक्रमितको संख्या १ करोड नाघ्यो You may also like नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते २ घण्टा अगाडि आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री... २ घण्टा अगाडि आज देशभर आंशिकदेखि सामान्य बदली, विभिन्न प्रदेशमा चट्याङसहित... ३ घण्टा अगाडि परमा एकादशी व्रत आज : भगवान विष्णु र... ३ घण्टा अगाडि बुटवलको तिनाउ सुनचाँदी पसलमा भएको चोरीको रहस्य खुल्यो,... १६ घण्टा अगाडि नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट, सुन तोलामै... २४ घण्टा अगाडि अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले... १ दिन अगाडि जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्र बारे अध्ययन गर्न गठित समितिले... १ दिन अगाडि प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची १ दिन अगाडि आज अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै १ दिन अगाडि