समाचार बुटवलमा थपिए बुधबार ४० जना संक्रमीत by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 342 342Shares बुटवल।बुटवलमा बुधबार थप ४० जना कोरोना संक्रमित थपिएका छन । यस संगै बुटवल उप-महानगर पालिकामा संक्रमीतको संख्या २ हजार ७ सय ८१ जना पुगेको छ । बुटवलमा २ हजार १ सय ५१ जना डिस्चार्ज भएका छन भने सक्रिय संक्रमितको संख्या ६ सय ३० रहेको छ । वडागत विवरण : 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post पछिल्लो २४ घण्टामा ३८४४ जना कोरोना मुक्त next post अमेरिकी राष्ट्रपति निर्वाचन परिणाम : बाइडेन जित नजिक, ट्रम्प कानुनी दाउपेचतर्फ You may also like सचेतना अभिवृद्धिका लागि लुम्बिनी प्रदेश प्रहरीको ३ दिने... १ घण्टा अगाडि काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु ५ घण्टा अगाडि परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको... ७ घण्टा अगाडि सुन एकैदिन तोलाको ५३ सयले बढ्यो ८ घण्टा अगाडि बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइदै ११ घण्टा अगाडि काँग्रेसको ५ लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक ११ घण्टा अगाडि बुटवलमा निःशुल्क उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण कार्यक्रम हुने ११ घण्टा अगाडि पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न... १२ घण्टा अगाडि देशका विभिन्न क्षेत्रमा वर्षा, तापक्रम घटेर शीतलता २१ घण्टा अगाडि गृहमन्त्रीसँग भेटे सुजन बिक, अस्पतालको लापरवाहीबारे छानबिन गर्न... २१ घण्टा अगाडि