मन्जुको जनचेतनामुलक गित बजारमा (भिडियो )

by समतल अनलाइन
Shares

बुटवल । पछिल्लो समय लोक क्षेत्रमा तिजको गितहरु मार्फत बजारमा अाएकि मन्जु ज्योति गैडेल पाण्डेको स्वस्थय समबन्धि चेतनामुलक गित बजारमा अाएको छ।

२०७६ सालमा तिज गित तिरैमा बाट कलाकारितामा प्रबेश गरेकि मन्जु,अहिलेको तिजमा बाटुले एेना संगै अहिले स्वस्थय सम्बन्धि जनचेतनामुलक गित बजारमा ल्याकि हुन,मन्जुको स्वरमा रहेको गितको शब्द अाफ्नै बुबा युक्त प्रसाद गैडेले लेखेको हुन भने,गितको संगित पछिल्लो समयका चर्चित गायक,सर्जक श्रिधर अधिकारिले गरेका हुन,गितमा अामाको दुधको महत्व,सेवन गर्नुका फाईदा,अामालाई फाईदाहरुको बारेमा रहेको छन्।

,अाफैमा स्वस्थयकर्मि रहेकि मन्जु गितबाट धेरै चेतना लिने अपेक्षा गरेकि छन्।जुन गितको भिडियो निमार्ण निहारिका फिल्मस्ले गरेको छ।

भिडियो :

You may also like

This will close in 0 seconds