शुक्रबार देखि क्लिनफिड लागु हुने

by समतल अनलाइन
Shares

काठमाडौं। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले क्लिनफिड लागू हुने जानकारी दिएका हुन्।उनले कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै शुक्रबारबाट नेपालमा विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने बताए।

साथै, विदेशी विज्ञापनहरूमा डबिङ गरी प्रसारण गर्न नपाइने समेत जानकारी गराएका छन्।

नेपाल सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार क्लिन-फिड लागू गरिएको हो।

You may also like

This will close in 0 seconds