बहुप्रतिभाका खानि श्रिधरको आमा गित बजारमा (भिडियो )

by समतल अनलाइन
Shares

बुटवल। बहुप्रतिभाका धनि कलाकार श्रिधर अधिकारि र दिपेश पाठकको अावजमा अामा गित बजारमा अाएको छ। जस्मा श्रिधरको शब्द,संगित रहेको छ,भने रन्जना ढकाल,अादित्य बेलबासे,अनुराग कडेल,को अभिन्य देखन पाईन्छ ।
गितमा अामाको बारेमा प्रसंसा र अामाको महत्व बारे बुझाईएको छ,यो गितबाट अामाहरुको सम्मान हुने समेत गायक ,सर्जक श्रिधरले बताए ।

कलाकारितमा हरेक कुरामा अब्बल श्रिधर पहिलो पटक लोकदोहोरि भन्दा फरक शैलिको गित बजारमा ल्याएका हुन,गितको छायाँकन योगेश शाक्यले गरेका छन्, भने गितको निर्देशन दिपक श्रेष्ठले गरेका हुन।

You may also like

This will close in 0 seconds