स्थानिय शैक्षिक अभियन्ता बन्जाडेलाई कोरोना संक्रमण by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 276 276Shares बुटवल । रुपन्देहीका विभिन्न संघ सँस्थामा आवद्द रहेका शैक्षिक अभियान्ता बाबुराम बन्जाडेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतावार उनले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफ्नो सम्पर्कमा रहेका सबैलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनि रुपन्देही एन – प्याप्सनका सचिव समेत हुन । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बुटवलमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो , आइतवार थपिए ६८ जना संक्रमित next post बहुप्रतिभाका खानि श्रिधरको आमा गित बजारमा (भिडियो ) You may also like बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा जब फेयर २०२६ हुँदै ५ दिन अगाडि बुटवलमा चैत्र १ देखी महामेला सुरु हुँदै, सांगीतिक... २ हप्ता अगाडि बुटवल र सैनामैनामा ‘आमा तथा नवजात शिशुका लागि... २ हप्ता अगाडि बीसीआई एजुकेशन सेन्टरद्वारा नेपाल आर्मी तयारी कक्षा सञ्चालन २ हप्ता अगाडि मृगौला रोगबारे सचेतना फैलाउन बुटवलमा साइकल र्याली २ हप्ता अगाडि बुटवलमा ‘होराइजन एजुकेसन मार्ट’ सञ्चालनमा, विद्यार्थीलाई एकै ठाउँबाट... १ महिना अगाडि चुन्नको उद्योग, राजनीतिसंंगै आध्यात्मिक चिन्तन १ महिना अगाडि बुटवल उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस ः... १ महिना अगाडि स्रोत सुनिश्चित नगरि औद्योगिक क्षेत्र घोषणा गर्दा कामले... १ महिना अगाडि बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम १ महिना अगाडि