131
बुटवल । बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक पक्राउ परेका छन् ।
काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।
previous post