स्थानिय बुटवलमा बिहिबार थपिए ७६ जना कोरोना संक्रमित by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 242 242Shares बुटवल । बुटवलमा उपमहानगरपालिकामा बिहिबार थप ७६ कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै बुटवलमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८३ जना पुगेको छ। तथ्यांक अनुसार सक्रि संक्रमितको संख्या ५८३ रहेको छ । भने ८०० जना निको हुने भएका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post ‘दशैंमा पिङ नहालौं, मन्दिरमा नित्य पूजा मात्र गरौं’ next post सानिमा इन्स्योरेन्सका चपुर शाखा प्रमुख बाइक दुर्घटनामा घाइते You may also like श्रीमद् भागवत महायज्ञको पाँचौं दिनमा २० लाखभन्दा बढी... ११ घण्टा अगाडि तिलोत्तमा नगरका १,७४९ किसानलाई दुधमा साढे ६१ लाख... १ दिन अगाडि भू–उपयोग परिषद्को बैठक सम्पन्न, कित्ताकाट सम्बन्धी निर्णय पारित १ दिन अगाडि निर्वाचन आचारसंहिता र सेवा प्रवाहबारे चन्द्रकोटमा कर्मचारी छलफल ४ दिन अगाडि नेपाल पत्रकार महासङ्घ रुपन्देहीद्वारा खेलकुद र फोटो पत्रकारिता... ४ दिन अगाडि भिम बहादुर थापा (भरत) : व्यवसायदेखि प्रतिनिधिसभाको उम्मेदवारसम्मको... ५ दिन अगाडि नेवार समुदायको परम्परागत भिमसेन रथयात्रा बुटवलमा सम्पन्न ५ दिन अगाडि तिलोत्तमाका सरसफाईकर्मीहरुलाई पोशाक तथा जुत्ता बितरण ६ दिन अगाडि विश्व क्यान्सर दिवसमा रुपन्देहीमा जनचेतनामूलक कार्यक्रम हुने २ हप्ता अगाडि बुटवलको कृषि मेला निर्वाचन आचारसंहिताका कारण स्थगित २ हप्ता अगाडि