221
			
		
		
			
            
				            
			
			        
    बुटवल ।प्रदेश ५ का मुख्य मन्त्रि चढ्ने गाडीमा ढुंगा प्रहार भएको छ । बुटवलको राजमार्ग चाैक नजिकै प्रदेश ५ का मुख्य मन्त्रि चड्दै आएको गाडीमा ढुंगा प्रहारबाट गाडीमा केहि पुगेको बताइएको छ।उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्ति पौडेल, कमला अधिकारी, छाया पोखरेल, बिष्णु पोखरेल पक्राउ परेका छन् ।
प्रदेशको राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने सरकारको निर्णय विरूद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आइताबार रूपन्देही बन्दको आयोजना गरेको थियो ।
थप विवरण आउन बाकि छ
			        

												
														

