85
नयाँदिल्ली । सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा एम्सले सीवीआईलाई रिपोर्ट दिएको छ ।केन्द्रीय जाँच एजेन्सी एम्सले दिएको रिपोर्ट विश्लेषणमा जुटेको छ । अब यी तमाम रिपोर्ट पछि सीवीआई उनको आत्महत्या थियो वा हत्या भन्ने निष्कर्ष निकाल्ने छ ।
सीवीआईलाई एम्सले पोष्टमर्टम र विसेरा रिपोर्ट दिएको हो । रिपोर्टको बारेमा अहिलेसम्म केही बताइएको छैन ।
यो सँगै सीवीआईले उनको परिवार र बहिनीसँग सोधपुछको तयारी गरिरहेको छ । सुशान्त सिंहको मृत्यु पछि बलिउडमा लागुपदार्थ कनेक्सनबारे एक पछि अर्का अनुसन्धान भइरहेका छन् । एजेन्सी