148
काठमाडौं । शुक्रबार देशभर कोरोना भाइरसका १४५४नयाँ संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
१० हजार ७०१ पीसीआर परीक्षणमा शुक्रबार १४५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ८ लाख २१ हजार १८६ पीसीआर भैसकेको छ ।
previous post