Feature 1 रूपन्देहीकाे तिलोत्तमामा माइक्राे बस दुर्घटना हुदा ९ जना घाइते ! by समतल अनलाइन ७ वर्ष अगाडि written by समतल अनलाइन ७ वर्ष अगाडि 398 398Shares रूपन्देहीकाे तिलोत्तमा २ शंकरनगरमा माइक्राे बस दुर्घटना हुदा ९ जना घाइते भएका छन् । घाईतेहरूलाई मणिग्राममा रहेको क्रिमसन हस्पिटलमा लगिएको छ । लु१ख ३५८१ नम्बरकाे बस सडकमा सुतेकाे हाे । शिबपुरबाट बुटवल अाइरहेकाे बस शंकरनगरमा बाटाेमै पल्टिएकाे हाे । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post पढ्दा पढ्दै विद्यालय भत्कियो, विद्यार्थी भागाभाग next post अपडेट : रुपन्देहीको शंकरनगरमा माइक्रो बस पल्टिँदा ११ जना घाइते You may also like नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन-... ३ घण्टा अगाडि स्थलमार्गबाट आउने पर्यटकका लागि पर्यटन बोर्डको नयाँ निर्देशिका... ३ घण्टा अगाडि टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारी नियन्त्रणमा ३ घण्टा अगाडि राष्ट्रबैंकको अर्धबार्षिक प्रतिवेदन: कस्ता छन् आर्थिक सूचकांक ? ३ घण्टा अगाडि पोखरा एभेन्जर्स र कर्णाली याक्सका ७-७ खेलाडी रिटेन ३ घण्टा अगाडि भूमि प्रशासन कार्यालय मनाङका नासु घुससहित पक्राउ १७ घण्टा अगाडि के एआईको हरेक उत्तरमा विश्वास गर्न सकिन्छ ?... १७ घण्टा अगाडि आजको मौसम: कोशीसहित विभिन्न प्रदेशमा वर्षा र चट्याङको... १७ घण्टा अगाडि पढाइसँगै रोजगार: बुटवलमा १०० विद्यार्थी ट्राफिक व्यवस्थापनमा खटिने १ दिन अगाडि लुम्बिनी चेस एकेडेमीद्वारा प्रथम वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट खेलाडी... १ दिन अगाडि