232
बुटवल।रुपन्देहीमा लकडाउन भदौ १४ गते सम्म कायम हुने भएको छ । कोरोना भाइरस समुदायस्तरमा दिनानुदिन बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकले भदौ १४ गते राति १२ बजेसम्म लकडाउन गरिने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले लाई बताए ।