129
नयाँदिल्ली । भारतमा २४ घण्टामा ६८ हजारभन्दा धेरैमा कोरोना संक्रमित भेटिएका छन् ।भारतमा एकैदिन ६८ हजार पाँच सयभन्दा धेरैमा कोरोना संक्रमित भेटिएको जनाइएको छ । ९८१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
भारतमा अहिलेसम्म २९ लाख चार हजारभन्दा धेरैमा संक्रमित हुँदा ५४ हजार ९७५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा ९८५ जनाको ज्यान गएको छ ।
previous post