87
बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल सिनर्जिले नियमित ४४ औ बैठक शनिवार सम्पन्न गरेको छ । बुटवलमा बसेको बैठकले क्लवको विधान र विभिन्न कार्यक्रमहरु कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको छ।
कार्यक्रम क्लवका अध्यक्ष दुर्घा घिमिरे ” बिष्णु ” को अध्यक्षता, प्रमुख अतिथि रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष पंकज ज्ञवाली , कार्यक्रम संचालन सचिव सन्जय घिमिरेको रहेको थियो भने स्वागत मन्तब्य क्लवका भोइस प्रिसिडेन्ट भानु भट्रराईको रहेको थियो ।