145
विष्णु घिमिर
बुटवल । नेपाल अटो मेकानिक्स ट्रेड युनियनले २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष गणेश अधिकारीले रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल अटो मेकानिक्स टेड्र युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारी अटो मेकानिक्स टेड्र युनियनको २३ औं स्थापना दिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै देशव्यापीरुपमा रक्तदान सरसफाई आयुरवेदी वितरण लगायतका विभिन्न रचनात्मक कार्यक्रम गरिएको बताउनुभयो ।
previous post