133
काठमाडौं।भारतमा तीन दिन यता लगातार २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन २७ हजार ७२८ जना संक्रमित भएका छन् ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ५७० पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।
previous post