117
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज( ८९०००००१ देखि ट (३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।